शनिबार , बैसाख ८, २०८१

उपत्य’का मेयर्स फोर’मले छठपछि लकडा’उनको माग गरेको छ। मेयर संघका उपाध्य’क्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसा’र फोरम र को’भिड—१९ व्यवस्था’पन सञ्चालन केन्द्रको एक सा’ता अगाडि बसे’को बैठकले कडा लकडाउनको माग गरेका हुन्।

बैठकमा सरका’रका तर्फबाट गृहम’न्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएका थिए। बैठकमा १४ जना मेयरहरू मात्र उपस्थित रहेका जानकारी दिँदै महर्जनले भने, ‘उपस्थितम’ध्ये ती’न, चारजना’ले कडा रूपमा ल’कडाउनको मा”ग गरेका थिए। तर काठमाडौं महानग’पा’लिका’का प्र’ख विद्या’सु’न्दर शाक्य भने ‘न्युट्रल हुनुहुन्थ्यो।’ मेयरह’रूले बन्द गर्ने ‘हो भने एकदम प्रभावकारी तथा लक्ष्यसहितको हुनुपर्ने माग गरेका थिए।

कार्यक्र’ममा गृहमन्त्री थापा’ले छठपछि विधि’पूर्वक लक’डाउन गरिने आशय व्यक्त गरेको महर्ज’नको भनाइ छ। तर त्यसका लागि स्वास्थ मन्त्राल’यको सि’फारिस तथा गृह मन्त्राल’यले प्र”स्ताव लैजानु’पर्ने उनले जना’ए। उक्त प्रस्ताव क्याबिनेटले पास गरे मात्र पुन लकडाउन हुन सक्छ’महर्जनले भने पहिलाको जस्तो हावातालको बन्द गरे’र काम छैन।

गृहमन्त्रीले सरकार पुन लकडाउ’नमा जान स’क्ने भावका साथ’ प्रस्तु’ति दिए’का उनले ब’ताए। समयसी’मा भित्र कोरो’ना नियन्त्रणको लक्ष्य राखेर बन्द गरिनुपर्ने उनको धारणा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय