बुधबार , बैसाख १२, २०८१

काठमाडौं । नेकपा एमालेका नेता देवी ज्ञवालीले प्रचण्ड जस्तो नरभक्षीले आफनो सपना खोसेको बताएका छन् ।

 

प्रचण्डको मनमा एमाले कब्जा गरेर कार्यकर्तालाई घोडा बनाए र परिवारवादमा केन्द्रित भएकोले प्रचण्ड जस्तो नरभक्षीले आफनो सपना खोसेको बताएका छन् ।

 

आफुले भरतपुरमा जितेको भए मेयर हुने तर त्यो घटनाले देशै भरी चिनाएको र मतपत्र च्यातेको घटना निर्वाचन प्रर्णाली रहदासम्म यस्तै हुने बताए ।

 

उनले भने– अहंकार माधव नेपाल र षडयन्त्रपूर्ण प्रचण्डको दम्भ षडेन्त्रकारी गतिविधि सबै भन्दा पहिला तोड्नु प¥यो ।

 

अहिले पनि चिवतनमा प्रतिस्पर्धामा एमालेसँग कांग्रेस भएको र एमालेसँग एक्ला–एक्लै चुनाव लडने कुनै पार्टीको पनि तागत नभएको बताएका छन् ।

 

पाँच दलीय गठबन्धनले एमालेलाई भित्तामा नपु¥याएको र समाजवादी सिगंल चुनावमा जाने तागत नभएकोले एकता गर्न खोजेको उनले बताए ।

 

अर्थ मन्त्रीले मध्यरातमा एउटा व्यापारी कम्पनीको प्रतिनिधिलाई लगेर सात सय भन्दा बढी वस्तुहरुको ‘कर ट्रयाक्स’ परिर्वतन गरेकोले यो अर्थतन्त्र राष्ट्रधात, अपराध र गल्ति गरेको उनले बताए ।

 

देश र जनताले आवश्यक परेको कामहरु विकास समृद्धि केपी शर्मा ओलीले मात्र यो कामहरु गर्नसक्ने राष्ट्रियताको रक्षा चीनसँगको नाका बन्दी खुलाएको र छलफलमा कुरा राख्ने र अगाडी बढाउने आट र हिम्मत गर्ने नेता भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय