शनिबार , बैसाख ८, २०८१

बालेनलाई करिश्माको व्यंग्यः कट्टु फुकालेर मुख नछोप्नुस्

अभिनेत्री तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले का ठमाडौं महानगरको भूमिकामाथि प्रश्न उठाएकी छन्। म हा नगर प्रमुख बालेन साहलाई लक्षित गर्दै उनले समस्या समाधानमा लाग्न आग्रह गरेकी हुन्। महानगर प्रहरीले ठे लाका व्यापारीलाई दुख दिन थालेपछि उनले नेतृत्वमाथि नै प्रश्न उठाएकी हुन्।

 

फेसबुकमा लेखेकी छन्, ‘म पनि काठमाडौ रैथाने बासी हु। महानगर सफा हुनुपर्छ सहि हो। हामीले आफ्ना क रोडौं पर्ने जग्गारघर भत्काउन दिएर बाटो फराकिलो बना उन सहयोग गर्यौँ सहि हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर प सल राख्नु हुदैन त्यो पनि सहि कुरो हो। गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु त्यसमा प्रश्न छ।’

 

उनले स्वतन्त्रबाट जितेर मेयर बनेका बालनलाई लक्षित गर्दै भनेकी छन्, ‘तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाए को नियम बनाऊ र लागू गर भनेर मात्रै पठाएको होइन। हरेक लागू गरेका नियमहरूको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय