शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ — यही नोभेम्बर २१ देखि कतारमा सुरु हुने विश्वकप फुटबलका लागि आयोजकले १८ लाख टिकट बिक्री गरिसकेको छ । फिफाका अनुसार मंगलबारदेखि अर्को चरणको टिकट बिक्री हुने भएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

आयोजक राष्ट्र कतार र खाडी मुलुकका दर्शकका लागि भने विशेष दर्जाको टिकट उपलब्ध हुनेछ । २८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा ३० लाख टिकट बिक्री हुने अपेक्षा गरिएको छ । विश्वकप खेल्ने ३२ टिमको टुंगोसमेत लागिसकेको छ ।

यसैबीच कतार विश्वकपलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् ।

 

यसैबीच शुक्रबार एक कार्यक्रममा एमाले संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यस पटक अर्जेन्टिनाले विश्वकप उपाधि जित्ने बताएका छन् ।

 

 

कुनै जमानामा आफै फुटबल खेलाडीसमेत रहेका नेम्वाङले कतारमा हुने विश्वकपको उपाधि लियोनल मेसीको टिम अर्जेन्टिनाले जित्ने बताएका हुन् ।

 

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको छ । क्लब फुटबलमा निकै सफल भएका मेसीले अर्जेन्टिनालाई भने विश्वकपमा उपाधि दिलाउन सकेका छैनन् । सन् १९३०,

 

 

 

१९९० र २०१४ मा भने अर्जेन्टिना फाइनल पुगेको थियो । सन् २०१४ मा मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० ले स्तब्ध भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय