बिहिबार , बैसाख १३, २०८१

केहि दिन अघि एउटा समाचार भा ईरल भयो ३ जना मिलेर गाडीमा लिफ्ट मागेर गाडी धनीलाई लुटेर म;रणासन्न हुनेगरी कु;ट;पि;ट गरे, एक जनालाई स्थानीयले समातेर राल धु;लाई गरेका छन्, यो घटनाले समाजमा एक डर त्रास बढेको छ।

 

 

, यो घटनाले गर्दा मान्छेहरुलाई अरुलाई हेल्प गर्न पनि ड;र म;र्दो भएको छ, एकजनालाई समातेर गाउँलेले राम धुलाई गरेको भिडियो पनि अहिले भाईरल भएको छ हेर्नुहोस भिडियो । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

 

 

यो पनि पढ्नुहोस। .. काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार भएदेखि नै चर्चित हास्यकलाकार अर्जुन घिमिरे पाँडे बालेन्द्र शाहको अघिपछि देखिदै आएका छन्, बालेनलाई जिताउन मेनरोल खेलेका समाजसेवी समेत रहेका घिमिरे चुनावी प्रचारदेखि मतगणना हुदै मेयर निर्वाचित भएपछिका औपचारिक र अनौपचारिक भेटघाट र भ्रमणमा समेत सँगै देखिदै आएका छन् । उनले बालेन्द्रको साथ छाडेनन्। मेयरमा निर्वाचित भए पनि शपथ ग्रहण नकुरी बालेन्द्र सिसडोल जाँदा पनि उनीसँगै थिए।

 

पहिले भद्रगोल, अहिले सक्किगो नि नामका टेलिसिरियलबाट घिमिरे वास्तविक नामले भन्दा पनि पाँडेको नामले परिचित उनी मेयरको शपथ ग्रहण गरेर नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग महानगरको मेयरको रूपमा बालेन्द्रले भेट गर्दा पनि सँगै थिए। महानगर वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको घरमा शाह खाना खान जाँदा पनि घिमिरेसँगै थिए। आखिर यसको रहस्य के हो त ?

 

अनौपचारिक भेटघाटमा कसलाई साथमा लैजाने अनि कसलाई नलैजाने त्यो मेयर शाहको व्यक्तिगत छनौटको विषय हो तर औपचारिक भेटघाटमा भने महानगरको आधिकारिक व्यक्ति बाहेक अन्यलाई सहभागी गराउनु पदीय मर्यादा विपरीतको काम हो। यसमा विज्ञहरुले नै प्रश्न उठाइरहेका छन् ।

 

बालेनका स्वकीय सचिव भूपेन्द्र शाहसँग जिज्ञासा राख्दा घिमिरे महानगरको कुनै पदमा नियुक्त नभएको बताए। भूपेन्द्रले घिमिरे बोल्न सक्ने, आफ्ना कुरा राख्न सक्ने भएकाले मेयरको बैठकमा सहभागी हुनुभएको होला भने। मेयरसँग हिड्नुको खास कारण यही नै भएको भुपेन्द्र बताउछन् ।

 

औपचारिक, अनौपचारिक जस्ता कार्यक्रममा पनि सँगै किन भन्ने प्रश्नमा ठट्टा गर्दै भूपेन्द्रले भने,’ सँगै एउटै गाडीमा गएको या नगएको थाहा भएन। तर बैठकमा भने सहभागी हुनुभएको हो।’ उनले प्रतिप्रश्न गरे, ’यसरी जान नमिल्ने हो र ?

 

मेयरको औपचारिक भेटमा महानगरको कुनै पदमा नभएको व्यक्ति सँगै जान मिल्छ ? भूपेन्द्रको जिज्ञासा काठमाडौँ महानगरपालिकाका सह–प्रवक्ता महेश कुमार काफ्लेसँग राख्यो । काफ्लेले औपचारिक कार्यक्रममा बाहिरी मानिस जान नमिल्ने बताए। तर अनौपचारिक भेटघाटमा भने जान मिल्छ।

 

प्रधानसेनापतिसँगको भेटघाटमा पनि अर्जुनकुमार सँगै घिमिरे सहभागी रहेकोबारे जानकारी गराउँदै उनी महानगरको कुनै औपचारिक पदमा नियुक्त भएका हुन् त भन्ने जिज्ञासामा काफ्लेले भने,’कुनै पोस्टमा उहाँलाई नियुक्ति दिएकोबारे थाहा भएन।’ यही विषयमा घिमिरेसँग कुराकानी गर्ने प्रयास गर्दा उनले आफू निकै व्यस्त भएकाले समय दिन नसक्ने बताए। घिमिरेले आफू बिहान ३ बजेदेखि रातको १० बजेसम्म काम गर्ने गरेको बताउँछन् ।

 

 

 

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय