बिहिबार , बैसाख १३, २०८१

पल शाह धरौटीमा रिहा, स्वागत गर्न कलाकार तनहुँ कारागार पुगे, खुशीको खबर..,(भिडियाे हेर्नुस्)

 

पल शाह धरौटीमा रिहा, स्वागत गर्न कलाकार तनहुँ कारागार पुगे, खुशीको खबर | पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:

 

 

 

 

अन्य समाचार पढ्नुहाेस्:- अभिनेता किरण केसीको जन्मदिन समारोह विशेष रह्यो । ललितपुरको इमाडोलस्थित ब्याङ्क्वेटमा उनले बुधबार जन्मदिन पार्टी आयोजना गरे, जहाँ फिल्म, संगीत र उनका हितैषी सहभागी रहे ।

 

जन्मदिन जमघटको विशेष आकर्षण चाहिं अभिनेत्री अरुणिमा लम्साल रहिन् । आठ वर्षपछि अमेरिकाबाट फर्किएकी ‘धड्कन’ अभिनेत्रीले मिडियासँग पनि भलाकुसारी गरिन्, अनि आफ्नो आगामी योजना र फिल्ममा हुनसक्ने सम्भावित ‘कमब्याक’बारे बताइन् ।

 

अर्की अभिनेत्री प्रियंका कार्की पनि केसीको जन्मदिन पार्टीमा उपस्थित थिइन् । मेन्टेन फिगरमा आफ्नो ढल्किंदो उमेरलाई लुकाएकी अरुणिमा अहिले पनि उत्तिकै क्युट देखिएकी थिइन् । ‘हनुमानले उचालेको सञ्जीवनी बु`टीको एक टुक्रा खाएर बडी मे`न्टेन गरेकी हुँ,’ ठट्टा गदै उ

नले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय