बिहिबार , चैत्र १५, २०८०

इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr.यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । यस्तो पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ? हेर्नुहोस यो भिडियोमा ,

 

 

 

भिडियो सहित हेर्नको लागी ??यो लिन्क खोल्नुहोसकेहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ।

 

 

 

पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस । .(कहाँ कसरी बेच्ने? बेच्ने तरिका सिक्नको लाई ?पुरानो नोट तुरुन्तै बेच्नको लागि ?️?यो ?लिन्क खोल्नुहोस)बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर–

 

 

 

२ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःखबाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर– २ बस्ने प्रेमा परियारकी छोरी गंगाको छाला जाने घाउले वर्षौदेखि दुःख दिइरहेको छ ।

 

 

 

गंगा जन्मेको तीन महिनादेखि शरिरका विभिन्न भागबाट छाला जाने समस्या सुरु भएको थियो ।अहिले उनी १२ वर्ष पुगिसक्दा पनि शरिरका विभिन्न भागबाट छाला जाने समस्याको भने समाधान हुन सकेको छैन ।

 

 

 

गंगाका शरिरमा अहिले अनुहार हेर्न पनि नसकिने गरि मुख र निधारको छेउ टाउकोमा वर्षौदेखि ठूला घाउ रहेका छन् । उनको उपचारको लागि स्थानीयस्तर र पालिकाबाट समेत केही आर्थिक सहयोग भएपनि निको भने हुन नसकेको आमा प्रेमाले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय