सोमबार , चैत्र १३, २०७९

पहिलाे अपडेट/ भदाै ६, अर्घाखाँची

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

साझा पार्टी रुपन्देही जिल्ला कार्यालयकाे अाज उद्घाटन गरिएकाे छ ।

विशेष कार्यक्रमका बिच मणिग्राममा जिल्ला कार्यालयकाे अाैपचारिक उद्घाटन गरिएकाे हाे ।

भेटघाट तथा अन्तरक्रियाकाे सन्दर्भ पारेर रविन्द्र मिश्र सहितका नेताहरु रुपन्देही अाएकाे माैका पारेर कार्यालयकाे उद्घाटन गरिएकाे हाे ।

संगठन निर्माणकाे क्रममा केन्द्रीय संयाेजक रविन्द्र मिश्र, प्रवक्ता सुर्यराज अाचार्य र संगठन विभाग प्रमुख केशव दाहाल अाज नै रुपन्देही अाएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय