शनिबार , बैसाख ८, २०८१

चारैतिर विवाद पछि गायिकाले माफी माग्दै ‘हो मैले मिडियामा मैले सत्य कुरा लुकाए पल दाईको कुनै गल्ति छैन मलाई अरूले पैसाको आस देखाएर यो काम गर्न लगाईयो

 

 

 

’नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह वि’वादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि कर णी स’म्बन्धी कसुरमाउ’नीविरु’द्ध जाहेरी दर्ता भएसँगै उनी वि’वा’दको केन्द्रमा रहेका हुन् ।

 

 

 

शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमा’थि कर णीको प्र’या’स ग’रेको र अन्त्यमा विवाहको प्र’लोभन देखाइ तनहुँमा कर णी गरेको उल्लेख गरिएको छ ।

 

 

 

शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ ।शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गा’ ‘ली गर्नेको ओ’इ’रो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

 

 

बुधवार एक नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा ज’ब’र्ज’स्ती कर णीको आ’रोपमा जाहेरी दिएपछि अभिनेता पल शाह फरार छन् ।तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको यति हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।।

 

 

 

यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्या’पि’ङमा राखेको छ । पल शाहका पलका म्यानेजरका कुरा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय