आइतबार , बैसाख २, २०८१

धर्ममान्यता अनुसार हामो समाजमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलिआएको छ । विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी छ ।

 

किम्बोदन्ती अनुसार नागले नै यो संसार थामेको छ भनि कति हिन्दु धर्मावलम्बीले बताउदै आएको पनि हाम्रो स मा ज मा सुनिन्छ ।

 

 

 

 

हाडजोर्नी दुख्छ भने यो सामग्री डिलिट हुनु अघि नै पढीहाल्नुहोस्

अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ ।

 

सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ । नाग विशेष गरि दुई प्रकारको हुने मान्यता राख्दछन् १० शेष नाग २० कालीनाग यी का-ली ना ग अति रिसा हा हुन्छन् भन्छन् भने शेष ना ग शान्त र ज्ञानी हुन्छन् भनि जनमानीसले भन्दै आएको हामीले सुनेका छौ ।

 

कोहि मानीसहरुलाई पुर्वजन्म ना-ग-ना-गिनसँग जोडिएको तथा अहिले पनि मानिसहरुलाई ना-ग नागिन’सँग जो-डी-एका प्रचलित मान्यताहरु छन् ।

 

जुन आज हामी हजुरहरु सामु नाग-नागि-नको केहि प्रचलित रोचक मान्यताकोबारेमा चर्चा गर्ने प्रयास गर्दछौ । इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् । नाग-नागिन बदलिन सक्छन् ।

 

तर नाग र सर्पमा फरक हुन्छ । केहि दुर्लभ सर्पको पनि शीरमा मणि हुन्छ तर म णि हु ने सर्प नाग हैन ।

 

एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ । ना’ग’को स्मरण शक्ति अत्याधिक हुन्छ । नाग जो कसैको शरीरमा आउन सक्छ । एक सय वर्ष पुरा गरेपछि मात्र नागको दा-ह्री आउन थाल्छ । ना’ग’ले आफैले प्वाल पार्दैन मुसाले बनाएको प्वालमा बस्छ । नागमा मानवको रक्षा गर्ने शक्ति हुन्छ ।

 

नाग मानिस बस्ने स्थानमा मात्र बस्छन् । नाग संगीत सुनेर झुम्न थाल्छ । नाग हेर्नु र मा-र्नु पाप हो । ठुलो नाग शिवको अवतार हो ।

 

नागको फोटो घरको ढोका माथि राख्दा घरलाई कसैको न ज र लाग्दैन । नागले सबैभन्दा पहिला प्राकृतिक प्रलय, भुकम्प वा अन्य किसिमका संकेत पाउँछन् ।

 

नाग एक मुखे मात्र नभएर १० मुखे पनि हुन्छन् । नागको रुपमा देवता हुन्छन् ज स ले धर्तिका सबै प्राणीलाई आफ्नै सम्झन्छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय