आइतबार , बैसाख २, २०८१

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु, दै`विक शक्ति (भिडियो हेर्नुस्)

 

नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ।

 

मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ। अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु,

 

रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन् ।

 

 

बाँकि हेर्नुस् तलकाे भिडियाे रिपोयाे पनि, १) रातको समयमा आफू सुत्ने बिस्तारा नजिकै एक लोटा दूध भरेर राखी विहान उठ्ने बितिकै बरको फेदमा चढाउनुहोस्। यसो गर्दा तपाईको धन नोक्सान हुने समस्याबाट छुटकारा पाउनुको साथै अधिक धनलाभ गर्ने अवसर मिल्नेछ ।

 

२) शुक्रबारको दिन माता लक्ष्मीको पूजा आराधना विशेष रहने भएकाले यस दिन लक्ष्मीको मूर्ति सम्म पुग्न नसक्दा पनि घरमा राखिएको तस्बिर अगाडी बसेर ॐ श्रीं नमः मन्त्र १०८ पटक जप गर्ने गर्नुपर्छ। यसो गर्दा माता लक्ष्मी प्रसन्न हुने र धन नोक्सान हुने समस्याबाट मुक्ति मिल्ने गर्छ।

 

३) यसैगरी गणेशजीको पूजा विशेष गरि मंगलबार हुने भएकाले यस दिन भगवान गणेशको पूजा गर्दा अनिवार्य रुपमा दुबो चढाउने गर्नुपर्छ। यसरी पूजा गर्दा श्री गणेशाय नमः कम्तिमा पनि १०८ पटक जप गर्ने गर्नुहोस्।

 

 

यी विधि द्वारा गणेशजीको पूजा गर्दा आफूले आर्जन गरेको धन सजिलै संचय गर्न सकिनेछ भने आर्थिक वृद्धि हुँदै जानेछ।र्ट:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय