आइतबार , बैसाख २, २०८१

देश को चर्चित अनुहार रबी लामिछाने को पार्टी मा प्रबेश हुने भएको छ । रबी ले भर्खरै पर्टी खोलेको छ । उन्को पर्टी को नाम राष्ट्रिय स्वतन्त पर्टी रहेको छ । आउनुश हेरै यो भिडियो जुन भिडियो मा सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

 

 

यो पनि मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताए । सोहीअनुसार उनले आफू चुनाव लड्ने उनले घोषणा गरे ।

 

 

‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्लादेखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले भने । उनले आफू केही गर्न नसक्ने अवस्था पार्टीमा नरहने बताए ।

 

उनले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने बताए । त्यस्तै उनले चुनाबमा घण्टी लाई प्रस्तावित चुनाब चिन्हका रुपमा सार्वजनिक गरेका छन् ।

 

 

 

 

त्यस्तै उउनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् ।

 

उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए । लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए, हेर्नुहोस पुरा समाचार सहित भिडियोनल आफ्नो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय