आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

लुम्विनी वाङ्मय प्रतिष्ठान गुल्मीकाे विशेष भेला तम्घासमा सम्पन्न भएकाे छ ।

भेलाले दिन पन्थीकाे अध्यक्षतामा नयाँ कार्य समितिकाे सर्वसम्मत गठन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा बाेम अर्याल, उपाध्यक्ष लक्ष्मी अर्याल, सचिवमा गाेपाल पन्थी, काेषाध्यक्ष राम प्रसाद पन्थी, सह सचिव हरि प्रसाद पन्थी , सदस्यहरुमा ढुण्डिराज पाेख्रेल, लक्ष्मीप्रसाद रिजाल, हिरा एसी, नमाेनारायण पन्थी, ईश्वर बिक, सरस्वती अाचार्य, बिष्णुकान्त पन्थी, वेद प्रसाद पन्थ, सुरेश अर्याल कान्छाे लगायत रहेका छन् ।

त्यसैगरि सावित्रा अाचार्य र हिमकला रानालाई प्रदेश सदस्य समेत चयन गरिएकाे छ भने चन्द्रकान्त पन्थी, भुवनप्रसाद अर्याल र राधा पन्थीलाई सल्लाहकार सदस्य चयन गरेकाे छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले भाषा, कला संस्कृती संरक्षणा चिन्ताकाे बिषय रहेकाे बताएका थिए । यद्यपि कला संस्कृती तथा साहित्यकाे बिकास बिस्तारकाे लागि प्रतिय्ठानले खेलेकाे भूमिकाकाे उनले उच्च प्रशंसा गरेका थिए ।

सहित्य र राजनिति तरकारी र नुनजस्तै रहेकाे भन्दै साँसद श्रेष्ठले राजनिति बिनाकाे साहित्य नुन विनाकाे तरकारी जस्तै हुने बताए । तर नुन धेरै हुन नहुने बताएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भिमलाल ज्ञवाली, केन्द्रीय महासचिव ऋषि अाजाद, केन्द्रीय उपाध्यक्ष शशी पन्थी, अर्घाखाँची अध्यक्ष पिताम्वर बन्जाडे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम गाेपाल पन्थीकाे संचालन, हरी पन्थीकाे स्वागत मन्तव्य र जिल्ला अध्यक्ष दिन पन्थीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विशाल पन्थी, नमनारायण पन्थी, राम प्रसाद पन्थी, सरु सुधा, सुरेस प्रसाद अर्याल, सावित्रा अाचार्य, बिष्णुकान्त पन्थी, बेद प्रसाद पन्थ, कृष्ण प्रसाद ज्ञवाली, मणि ज्ञवाली, कमल पाेखरेल, बुद्धी गैरे लगायतका साहित्यकारहरुले रचना बाचन समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय