
पहिलो अपडेट / साउन २९, अर्घाखाँची
https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab
तेस्रो सिजनको अर्घाखाँची प्रिमियर लिगको लोगो आज सार्वजनिक भएको छ ।
अर्घाखाँची क्रिकेट एकेडेमीका प्रमुख ऋषि भट्टराईले सामाजिक संजाल फेसवुक मार्फत लिगको लोगो सार्वजनिक गरेका हुन् ।
अर्घाखाँची प्रिामियर लिग जिल्लामा हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्राियोगिता हो ।