आइतबार , बैसाख ९, २०८१

काठमाडौ । सशस्त्र प्रहरी बलको सीमा गस्ती टोली पहिलो पटक नेपाली भूमि कालापानीको १ नम्बर पिलर पुगेको छ।

 

त्यो तस्वीर अहिले विश्वभरी सेयर भइरहेको छ । त्यो देखेर भारतियहरु समेत चकित बनेका छन् ।

 

केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्टको टोली १ नम्बर पिलर पुगेको बताइएको छ।

 

यसअघि सशस्त्र प्रहरी बलको टोली छाङ्गुर आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो।

 

केहि दिन अघि नेपाली सेनाका प्रधानसेनापति पू्र्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको छाङ्गुर भ्रमणपछि सशस्त्र कालापानीको १ नम्बर पिलर पुगेको हो। त्यो तस्वीर हामीले यहाँ अपलोड गरेका छौ । सारा देशभक्तसम्म पुर्याउन सेयर गरिदिनुहोस् ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय