आइतबार , बैसाख २, २०८१

एकिकृत समाजबादि पार्टिको साधारण सदस्यता समेत लिएकि छैन अझै पनि एमाले हु जस्तो लाग्छ मलाई :रामकुमारी झाँक्री

 

काठमाडौं । पत्रकार सम्मेलन आयोजना गरेर आइतबारशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । केही बेरमै पत्रकार सम्मेलन गरेर मन्त्री झाँक्रीले राजीनामा दिन लागेको बताइएको छ ।

 

मन्त्री झाँक्रीअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

 

पार्टीले झाँक्री र आलेसहित ४ जनालाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएकोपत्रकार सम्मेलन गरेर रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिँदै।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय