आइतबार , बैसाख २, २०८१

Oकाठमाडौं।

 

चाहिदाको भाडो, नचाहिदाको ठाँडो बनाएर छाड्यौ हैन, युटुबे पत्रुकार महोदय हरु! तिमिहरुलाई views,reach चाहिदासम्म दुनियादारि नौटन्कि गर्यौ! आज यो बालक बाटोमा पैसा माग्दै हिड्दै गरेको अवस्था मा भेटिएका छ्न!

 

यो पनि पढ्नु होस्।

 

नेपाली चलचित्र उद्योगमा पछिल्लो केहि दिन यता कबड्डी ४ ले तहल्का मच्चाई रहेको छ । यस फिल्मले नेपाली फिल्मी इतिहास रचेन मात्र अब बिदेशी फिल्मलाई समेत टक्कर दिने देखिएको छ । घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने

 

 

‘बाहुबली २’को कीर्तिमानलाई तोड्ने संकेत देखिएको छ । यस फिल्मले करिब १ महिनामा २२ करोड भन्दा ज्यादा कलेक्सन गरिसकेको छ ।

 

दयाहाङ राई स्टारर यस फिल्मले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ । उता बाहुबली २ ले नेपाली बक्स अफिसमा कमाएको २३ करोडको लाइफ टाइम ग्रस कलेक्सनलाई मिट गर्ने देखिएको छ । ‘विकडेजमा अहिले कबड्डी ४ ले दैनिक ३ देखि ५ लाख रुपैयाँ कमाइरहेको छ । सप्ताहन्तमा दैनिक कलेक्सन ५ देखि १० लाखसम्म पुग्ने प्रक्षेपण छ । यहि अनुपातमा कलेक्सन गरिरहे बाहुबलीको रेकर्ड नतोड्ला भन्न सकिन्न ।

 

अब यस फिल्मले २३ करोड रुपैया कमाउन मात्र ५३ लाख रुपैया रहेको छ । ५५ लाख रुपैयाँ ग्रस कमाए मात्र कबड्डी ४ ले नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान कायम गर्नेछ ।

 

उता यस फिल्मका निर्देशक तथा निर्माता रामबाबु गुरुङ आफ्नो फिल्मले २३ करोडको आँकडा पार गर्ने विश्वास ब्यक्त गरेका छन् । विदेशी बजारमा उछाल ल्याइरहेको कबड्डीले अमेरिकाका ४७ राज्यमा उत्कृष्ट प्रदर्शन गरिरहेकोले पनि टार्गेट मिट हुने उनको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय