आइतबार , बैसाख ९, २०८१

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको बिग्रँदो अवस्थालाई सुधार गर्न राजासँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

 

यदि राष्ट्रिय स्वाधिनततालाई मान्ने हो। अहिलेको अवस्थामा एकैठाउँमा आउने स्थित पैदा भएको छ। यो राम्रो कुरा हो। हामीले पूर्वाग्रह लिदैनौँ। पुरानै कुरा मात्र भनेर पनि हुँदैन। कम्युनिष्टहरुले पनि पुराना कुरा भनेर हुँदैन, नयाँ ढंगले जानुपर्छ। राजा छैनन्। शक्ति होला, तर त्यसलाई नयाँ ढंगले सोच्चुपर्छ’, वैद्यले भने।

 

ज्ञानेन्द्रले नरोद्दम सिंहानुकको जस्तोे भूमिका निभाए भने उनलाई ग्रहण गर्न तयार हो? भन्ने प्रश्नमा वैद्यले भनेका छन्, ‘त्यो भूमिका निभाउँदा उनले फेरि म राजतन्त्र ल्याउँछु भन्न थाले भने हुँदैन। म राजतन्त्र छोड्छु नयाँ ढंगले जान्छु भन्ने हो भने त हामी त्यहीँ पूर्वाग्रहमा किन बस्ने?’

 

वैद्यले कम्युनिष्टले परम्परागत धारणा छाड्ने र राजाले पनि पुरानो मान्तयालाई छाड्ने हो भने सँगै अघि बढ्न सकिने प्रस्ताव वैद्यले गरे। उनले भने, ‘नयाँ ढंले भन्नाले देश भक्त र कम्युनिष्ट शक्तिहरु मिलेर जाउँ। छलफल गरौँ। तर श्रीपेच फर्काउने भन्ने कुरा चाहिँ हुँदैन। इतिहास पुरानोतिर फर्किँदैन।’

 

केही दिनअघि योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले पनि देशको बद्लिँदो अवस्थालाई सुधार गर्न राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय