शनिबार , बैसाख ८, २०८१

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कु मार थापाले मूल्यवृद्धिको मा,रमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

 

महा मन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउ ने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल ह,टाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ता वमाथिको छलफलमा भाग लिँदै

 

उहाँले कुनै मन्त्रालयला ई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो । महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको स,मस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘को भिड र त्यसपछिकाे रुस–युक्रेन युद्धका कारणले ग र्दा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि आकाशिएको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय