शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ। डा. भीम बहादुर रावल नेपाली राजनीतिज्ञ हुन्। उनी माधव नेपालको मन्त्रीपरिषद्म(२०६६)मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषद (२०७२)मा हुन्। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि थिए।

 

अछाम-१ बाट सांसद रावल २०७० को निर्वाचनमा नेपाली कांग्रेसलाई झण्डै ५ हजार मत अन्तरले हराएका थिए। बि.सं. २०७४ को आम निर्वाचनमा उनी अछाम बाट निर्वाचित भएका थिए। बि. सं. २०७८ श्रावण ३ मा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासमा मत लिने दिन उनले सांसद पदबाट राजीनामा दिएका थिए।

 

‘अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको’ उनले व्यक्त गरेका थिए।

 

२०७८ मंसिरमा भएको नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिएका थिए। तर, उनको हार हुन पुग्यो। खरो रूपमा राष्ट्रिय राजनीतिमा उत्रने छवि बनाएका रावल अछामको साँफेबगर नगरपालिकाका बासिन्दा हुन्।

 

अहिले डा. भिम रावल एमसिसीको बिसयमा खरो रुपमा उत्रिएका छन्। एमसिसि नेपाल र नेपालीको हितमा छैन भन्दै विभिन्न मिडियामार्फत बताउदै आइरहेका छन्। उनको नजरमा एमसिसी भनेको इन्डो प्यासिफिक रणनिती हो। यदि यो संसदबाट पास भएमा भोलि नेपालमा अमेरिकी शासन लागू हुने कुरा पनि उनले बताउदै आईरहेका छन्।

 

केपि ओलिसँग उनको शिद्दान्त नमिलेकोले उनले अहिले एमाले पार्टी फुटाउने कुरा पनि केही मिडियामा आइरहेको अवस्था छ। मुख्य त केपि ओलि एमसिसीको पक्षमा रहेकोले पनि सँगै पार्टीमा बस्न नसक्ने भएको हुन् कि भान अहिले नेपालीको मानसपटलमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय