
काठमाडौं –
स्थानीय तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन साहले ९०८३५
मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुटेरमा मत सार्वजनिक गरे ।
जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए । चुनाव भएको छैन,
यति मतले जित्छु भनेर कन्फिडेन्सका साथ बालेनले किन भने ? भन्ने विषय सर्वत्र चासोको विषय बन्यो ।
काठमाडौं – स्थानीय तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन साहले ९०८३५
मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुटेरमा मत सार्वजनिक गरे ।
जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए । चुनाव भएको छैन, यति मतले जित्छु भनेर कन्फिडेन्सका साथ बालेनले किन भने ? भन्ने विषय सर्वत्र चासोको विषय बन्यो ।