शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ को मत गन्न थालिएको छ।

यो वडाका पहिलो सय मत गन्दा लौरोबाट उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ४८ मत पाएका छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको पक्षमा ८ मत मात्रै खसेको छ।

उता नेपाली कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ। सुस्त गतिमा जारी मतगणनामा अहिलेसम्म २ वटा वडाको

सकिएको छ यी दुईवटा वडामा नेकपा एमाले विजयी भइसकेको छ।

राष्ट्रियसभा गृहमा अहिले ९ वटा वडाको मतगणना भइरहेको छ। यो अवस्थामा बालेनको पक्षमा १८ हजार बढी मत परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय