शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं:

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् ।

आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।

नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो ।

घर्तीले १२७ मत प्राप्त गर्नुभएको छ भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।

राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो ।

अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।

उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । ब्रेकिङ:चितवनमा गठबन्धनलाई पछि पार्दै एमालेले कायम गर्यो अग्रता।

चितवन । माडी नगरपालिका २ सय मत गन्दा ५ दलिय गठबन्धनको नतिजा एमालेको भन्दा पछि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय