बिहिबार , चैत्र १५, २०८०

पहिलो अपडेट / साउन २६, अर्घाखाँची
सन्धिखर्क नगारपालिकामा भएको बेथिति सामाजिक संजालमा छताछुल्ल हुन थालेको छ ।
समृद्ध र हरित नगर बनाउने कुरा मेयर उपमेयरले पटक पटक गरिरहँदा एकजना वडा अध्यक्षले मासिक बैठक कति महिनामा बस्छ ? भनेर सामाजिक संजालमा प्रश्न गरेका छन् ।
खासगरी नगरमा युवाहरुको प्रतिनिधित्व गर्ने स.न.पा. १२ का वडा अध्यक्षको प्रश्न संगै नगरभित्रको बेथितिको सहजै अनुमान लगाउन सकिन्छ ।
महिनौं सम्म मासिक बैठक बस्न समेत नसक्ने नगरपालिकाले समृद्ध नगरपालिका कसरी बनाउन सक्ला ? गम्भिर प्रश्नहरु खडा भएका छन् ।
हेर्नुहोस् खड्काको स्टाटस जस्ताको तस्तै :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय