शुक्रबार , चैत्र १६, २०८०

लक्ष्मण नेपाली/ २४ साउन २०७६

छत्रगञ्ज कल्याणकारी युवा बचत समुका सदस्य छत्रदेव ५ रानिचापा निवासी शिव पाण्डे र बिनोद पाण्डेका पुज्जनीय पिता प्रेमलाल पाण्डेको सोर्गरोहण भएको एक वर्षको स्मृतिमा जनजागृती आधारभुत विद्यालय छत्रदेव ५ म्यालपानीमा अध्यानरत सम्पुर्ण विद्यार्थीलाई विद्यालयको लोगो सहितको ट्रक सुट र स्कुल झोला लगायत अन्य खेलकुद सामाग्री छत्रगञ्ज कल्याणकारी युवा बचत समूहले बितरण गरेको छ।

बितरणमा शिक्षक ब्याबस्थापन समितिका सदस्य अभिभावक र जनप्रतिनिधि सथापक सदस्य को उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय