बुवाकाे बार्षिक तिथिमा बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

लक्ष्मण नेपाली/ २४ साउन २०७६

छत्रगञ्ज कल्याणकारी युवा बचत समुका सदस्य छत्रदेव ५ रानिचापा निवासी शिव पाण्डे र बिनोद पाण्डेका पुज्जनीय पिता प्रेमलाल पाण्डेको सोर्गरोहण भएको एक वर्षको स्मृतिमा जनजागृती आधारभुत विद्यालय छत्रदेव ५ म्यालपानीमा अध्यानरत सम्पुर्ण विद्यार्थीलाई विद्यालयको लोगो सहितको ट्रक सुट र स्कुल झोला लगायत अन्य खेलकुद सामाग्री छत्रगञ्ज कल्याणकारी युवा बचत समूहले बितरण गरेको छ।

बितरणमा शिक्षक ब्याबस्थापन समितिका सदस्य अभिभावक र जनप्रतिनिधि सथापक सदस्य को उपस्थिति रहेको थियो।

२०७६ श्रावण २५, शनिबार ०२:०५ गते 0 Minutes 124 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार