शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

साउन २४, अर्घाखाँची

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ३ मा लडेर एकजनाकाे ज्यान गएकाे छ ।

ठुलाखर्क निवासी अान्दाजी करीव २० बर्षिय शिशिर भाटकाे ज्यान गएकाे वडा नं ४ का वडा अध्यक्ष बाबुराम सुनारले जानकारी  दिएका छन् ।

बाटाेकाे नजिकै सडक निमार्ण हेरिरहेकाे बेला लडेर नालीमा ठाेक्किएका भाटकाे घटनास्थलमै ज्यान गएकाे बुझिएकाे छ ।

मृतक भाटका वुवा दामाेदर भाट स्थानिय प्रभाकर माविमा प्रधानाध्यापककाे रुपमा कार्यरत छन भने अामा पनि स्थानिय विद्यालयमा अध्यापनरत छिन ।

घटनाकाे बिस्तृत विवरण अाउदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय