सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

साउन २२/पहिलाे अपडेट

नेपाल चेम्वर अफ कमर्सले छात्रबृतीका लागि अावेदन अाह्वान गरेकाे छ ।

लर्ड बुद्द एजुकेशन फाउन्डेसन संगकाे सहकार्यमा हरेक प्रदेशबाट एक/एक जना छात्रा लाई छात्रवृती दिनेगरी चेम्वरले अावेदन अाह्वान गरेकाे हाे ।

अार्थिक अवस्था कमजाेर भएका जेहेन्दार तथा मेहनती छात्राहरुलाई निशुल्क पढ्ने वातावरण सिर्जना गर्दै राेजगारमुखी बनाउनका लागि चेम्वरले यस्ताे अाह्वान गरेकाे हाे ।

चेम्वरका अनुसार प्लस टु वा साे सरह उत्तिर्ण गरेका छात्राहरुले अावेदन दिन सक्नेछन् । अावेदन स्वीकृत भएमा लर्ड बुद्द एजुकेशन फाउन्डेसनमा ६ लाख ६५ हजार बराबरकाे तीन वर्षे विए बिजनेश म्यानेजमेन्ट निशुल्क अध्ययन गर्न पाउनेछन् ।

अावेदन दिदा नेपाल चेम्बर अफ कमर्सकाे केन्द्रीय कार्यालय, जिल्ला तथा नगर स्तरिय चेम्बर समितिहरु सहित अनलाईनबाट सिधै अावेदन दिन सकिने चेम्वरले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय