सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

पहिलाे अपडेट/साउन २१, अर्घाखाँची

जिल्ला अायाेजना कार्यान्वयन ईकाईले अार्थिक बर्ष ३०७५/२०७६ काे बार्षिक प्रगति समीक्षा गरेकाे छ ।

सन्धिखर्कमा अाज सम्पन्न कार्यक्रममा सहभागीहरुले गुणस्तरियतामा ध्यान दिन अनुराेध गरेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले केही चुनाैतीका बाबजुत जिल्लामा राम्रै काम भएकाे भन्दै कार्यालयकाे प्रशंसा गरेका थिए ।

जिल्लाका अधिकाँस स्थानिय सरकार प्रमुखहरु सहभागी कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुुसालकाे अध्यक्षता र लेखा अधिकृत ठाकुर श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय