बुधबार , बैसाख १२, २०८१

श्याम घिमिरे/ पहिलाे अपडेट, अर्घाखाँची

नेपाल टेलिकम अर्घाखाँचीकाे टावरमा अागजनी भएकाे छ ।

साउन १५ गते राति अज्ञात समुहले पाणिनि गाउँपालिका वडानम्वर ५ स्थित ढाँडमैदानकाे अमजामा रहेकाे नेपाल टेलिकमकाे टाबरमा अागजनि गरेको टेलिकमअर्घाखाँचिका प्रमुख गाेबिन्द पराजुलीले जानकारी दिनुभएको छ ।

अागजनिबाट टाबर अांशिक रूपमा क्षति भएकाे जनाईएकाे छ । पराजुलीका अनुसार क्षतिकाे निरिक्षण गर्न टेलिकम कार्यालय अर्घाखाँचीकाे प्राबिधिक टाेलि टाबर पुगेको र पुन मर्मत संभारगरि सुचारू गरिने पराजुलीले जानकारी दिनुभयाे ।

उक्त स्थानमा करिब १० बर्ष देखि टाबर सन्चालनमा अाएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय