शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

अशाेक खनाल/ पहिलाे अपडेट अर्घाखाँची ।
अर्घाखाँची जिल्ला का जिल्ला न्यायाधीश श्री मान रामचन्द्र पौडेल लाई एक कार्यक्रम का बिच बिदाइ गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र का प्रशिक्षक साधक र अर्घाखाँची पतन्जली योग समिती ले संयुक्त रुपमा बिदाइ गरेको छ ।पतन्जली योग समिति अर्घाखाँची का अध्यक्ष प्रेमनारायण पोखरेल को अध्यक्षता पार्बता श्रेष्ठ को स्वागत मन्तब्य र आयुर्वेद स्वास्थ केन्द्र कि प्रशिक्षक पुस्पा भुसाल को सन्चालन मा सम्पन्न कार्यक्रम मा जिल्ला मा संचालित योग शिबिर केन्द्र हरु बाट प्रतिनिधित्व मुलक उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्ला मा २०७४साल भाद्र ३० गते आउनु भएका श्रीमान निकै शालीन भद्र धार्मिक योग प्रेमी ब्याक्तित्व हुनुहुन्छ उहाँ ले अर्घाखाँची मा केन्द्र र प्रदेश का चुनाव समेत निरबिबाद सप्पन्न गर्नु भएको थियो ३८ बर्ष न्यायलय क्षेत्रमा काम गर्नु भएका श्री मान पौडेल ले जिल्ला का ४९४ विभिन्न प्रकृतिका मुद्दा हरु फरर्चौट गर्नु भएको छ उहाँ आफनै रोजाइ मा मनाङ जिल्ला अदालत मा सरुवा हुनु भएको हो उहाँ लाई अर्घाखाँची का विभिन्न संघ सस्था हरुले बिदाइ गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय