शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

राजनीतिक विश्लेषक समेत रहेका ढकाल अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत समेत हुन्। तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि मात्रै अमेरिकन

सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्नुपर्ने प्रस्ट पारेको छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजो साँझ भएको टेलिफोन वार्ताका बारेमा प्रस्टीकरण दिदै प्रचण्डको सचिवालयले

निर्वाचन पछि मात्रै एमसीसी पारित गर्नुपर्ने बिषयमा छलफल भएको जनाएको छ। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्ड र एमाले ओलीका बीचमा टेलीफोन सम्वाद भएको जनाउँदै अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन।

यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो, यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं भन्दै प्रस्ताव गरेको स्विकार गरेका छन्। यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं ।

देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौ मल्लले अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै जानकारी दिए ।

तर, एमाले अध्यक्ष ओलीले प्रचण्डको सो प्रस्तावलाई गम्भीरतापुर्वक नलिएको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार अध्यक्ष ओलीले जवाफमा भने, बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस ।

तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भयो । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सहायक बिदेश मन्त्री डोनाल्ड लुले बिहिवार साँझ फोन गरेर अध्यक्ष प्रचण्डलाई २६

फ्रेबुअरी भित्र एमसीसी पारित गर्न दबाब दिए पछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग टेलिफोन वार्ता गरेका थिए । तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर एमसीसीबारे छिटो निर्णय गर्न भनेका छन्।

हिजो साँझ दाहालले ओलीलाई फोनमा यस्तो भनेको एमाले नेता विष्णु रिजालले जनाए। प्रचण्डलाई ओलीको जवाफः पहिला सत्तारुढ दलले आफ्नो धारणा प्रस्ट पारोस्ने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्पोरेसन ९एमसीसी०का बारेमा सबैभन्दा बनाउनुपर्ने बताएका छन्।

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज पहिला सत्तारुढ दलले स्पष्ट धारणा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमाले अध्यक्षलाई पार्टीको धारणा प्रस्ट पार्न गरेको

आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् । एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’

भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । जबाफमा ओलीले पहिला सत्तारुढ दलको धारणा मागेका थिए । तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ,

हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नु भएको रहेछ। अहिले सत्ता सत्ता चलाइरहनुभएको छ। प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन ।

पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ। ओलीलाई उधृत गर्दै रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय