बिहिबार , बैसाख १३, २०८१

राष्ट्रिय लाेक तथा दाेहाेरीगित प्रतिष्ठान अर्घाखाँचीकाे अध्यक्षमा राजेन्द्र जिसी सर्वसम्मत निर्वाचित भएका छन् ।

सन्धिखर्कमा भएकाे छैठाै जिल्ला अधिबेशनले जिसिलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।

अध्यक्षमा उम्मेदवारी दिएका मदन नेपाली र अर्जुन भुसालले उम्मेदवारी फिर्ता गरेपछि जिसी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय