
पहिलाे अपडेट / साउन ७, अर्घाखाँची
https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab
सन्धिखर्कमा जारी राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान अर्घाखाँचीकाे सचिवमा सागर परियार सर्वसम्मत भएका छन् ।
अन्य केही पदमा दाेहाेराे उम्मेदवारीका कारण मतदान हुने सम्भावना देखिए पनि सचिवमा परियारकाे एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् ।
अध्यक्ष लगायतका केही पदाधिकारीमा भने निर्वाचनकाे सम्भावना रहेकाे बुझिएकाे छ ।