शनिबार , बैसाख ८, २०८१

पहिलाे अपडेट/ साउन ७, अर्घाखाँची

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान अर्घाखाँचीकाे नयाँ नेतृत्वकाे लागि निर्वाचन हुने संभावना भएकाे छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी छैठाै जिल्ला अधिबेशन मा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतकाे प्रयास विफल भएपछि निर्वाचन हुने भएकाे हाे ।

जस अन्तरगत अध्यक्षमा अर्जुन भुसाल, राजेन्द्र भुुसाल र मदन नेपालीकाे उम्मेदवारी परेपछि निर्वाचनकाे संभावना भएकाे हाे । त्यस्तै विभिन्न पदहरुमा पनि उम्मेदवारी परेकाे छ ।

साँझ ७:३० बजे याे समाचार तयार पार्दासम्म अधिबेशन साथि हाेटलमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय