बिहिबार , बैसाख १३, २०८१

Kathmandu

नेकपा एमालेका उपाध्यक्ष वामदेव गाैतम माओवादी केन्द्रमा प्रवेश गर्ने संकेत गरेका छन ।

उनले देशकाे विकास गर्नकाे लागि माओवादीले अगाडी सार्दै आएका विचारलाई आत्मासाथ गरेका छन ।

गाैतमले संसदिय व्यवस्थाले राज्यकाे निकास दिन नसक्ने र यसलाई हटाएर प्रत्यक्ष कार्यकारी व्यवस्था गर्ने माग राखेका छन ।

माओवादीले दश वर्ष जनयुद्दकाे घाेषणा गर्दा नै प्रत्यक्ष कार्यकारी व्यवस्था गर्न माग राखेकाे

थियाे तर नेपाली काँङ्ग्रेश र नेकपा एमालेले सहमति नजनाएकाे कारण सफल हुन सकेकाे थिएन ।

त्याे वेला वामदेव गाैतम पनि प्रत्यक्ष कार्यकारी व्यवस्थाकाे विरुद्द लागेका थिए ।

गाैतम एकाएक माओवादीकाे याेजनामा सहभागि हुनुले राजनैतिक वहसकाे विषय बनाएकाे छ ।

याे भन्दा अगाडी पनि पटकपटक यस्ता समाचारहरु नआएका भने हाेइनन तर याे पटक

उनले याे विषयमा निकै चासाेका दिएका छन । उनकाे याे प्रस्तावले देश विदेशमा चर्चा पाएकाे छ ।

माओवादीले लामाे समयसम्म याे प्रस्ताव अगाडी सारेकाे तर अन्य दलहरुले सहमती जनाएका थिएनन ।

गाैतमले याे प्रस्ताव अगाडी सार्नुकाे प्रमुख कारण एमाले परित्याग गरेर माओवादीमा प्रवेश गर्ने हुन सक्ने आँकलन रहेकाे छ ।

वामदेव गाैतमले अगाडी सारेका ५ वुद्दे प्रस्तावहरु मध्य केही यसप्रकार छन ।

अहिले नेपालमा संसदीय शासन प्रणाली रहेको छ । परम्परागत संसदीय शासन प्रणालीका कतिपय पक्षम

सुधार गरिएको हुनाले नेपालको संसदीय प्रणालीलाई सुधारिएको प्रणाली भन्ने गरिएको छ ।

संविधानसभामा नयाँ संविधान निर्माण गर्दा सशक्त रूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली र संसदले निर्वाचित गर्ने प्रधानमन्त्रीय प्रणालीका सम्बन्धमा गम्भीर छलफल भएको थियो ।

Source : sadaksansar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय