शुक्रबार , चैत्र १६, २०८०

Kathmandu

यतिबेला नेकपा माओवादी केन्द्र छाडेर अन्य दलमा लाग्ने लर्काे नै लागेको छ ।

खासगरि नेकपा एमालेमा यति बेला कार्यकर्ता प्रबेशको ठुलै बेग रहेको छ ।

पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु ।

एमाले सचिव लेखराज भट्टलेमाओवादीमारहेकाइमान्दार जति सवै भित्र्याउने अभियान चलाउनु ।

भएपछि पुपकमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।

यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी ।

केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गर्नुभएको छ ।

सिंहलाई एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो ।

सचिब भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।

सो क्रममा भट्टले अव सुदुरपश्चिममामात्रैनभईदेशभरका माओवादीमा रहेका इमान्दार नेता ।

कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताउनु भयो ।एमाले प्रवेश गरेपछि ।

सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताउनु भयो ।

मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने ।रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताउनु भयो ।

Source : theleader.com

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय