मंगलबार , चैत्र ६, २०८०

काठमाण्डौं ।

यतिबेला नेकपा माओवादी केन्द्र छाडेर अन्य दलमा लाग्ने लर्काे नै लागेको छ ।

खासगरि नेकपा एमालेमा यति बेला कार्यकर्ता प्रबेशको ठुलै बेग रहेको छ ।

पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु ।

एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार जति सवै भित्र्याउने अभियान चलाउनु ।

भएपछि पुपकमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।

यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी ।

केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गर्नुभएको छ ।

सिंहलाई एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो ।

सचिब भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।

सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता ।

कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताउनु भयो ।एमाले प्रवेश गरेपछि ।

सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताउनु भयो ।

मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने ।

रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताउनु भयो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा ।

नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

एमालेको बीऊ नै रहेन देशकै नमुना जिल्ला, सबै एकीकृत समाजवादीमा प्रवेश !

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ ।

यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ

कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।

दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै ।

एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो । नेकपा एमालेतिर ।

हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव ।

 

राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी ।

 

पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् । यसअघि जुम्लाबाट ।

कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत रिसकेका छन् ।

धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो ।

योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान ।

महासंघ, प्राध्यापक संघ, शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि ।

मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा  १ र १७ वटा ।

वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष ।

रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए । यस्तै उनको वडा तहका ।

जितेका वडा-३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।

१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् ।

यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् । उपाध्यक्षमा जितेकी सिंजा ।

गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन्

यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।

चन्द्रनाथ नगरपालिकाका–६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित ।

दमाई, तालोपानी गाउँपालिका-४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत ।

चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित ।

दमाई, तालोपानी गाउँपालिका-४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत ।

वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् । एकीकृत समाजवादीमा पूरै एमाले ।

रुपान्तरित भएसँगै एमालेमा सन्नाटा छाएको छ र ठूलो झड्का लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय