बिहिबार , बैसाख १३, २०८१

Kathmandu

नकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच

पार्टी एकता घोषणा हुन लागेको हो ।नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो ।

नेकपा जनवादीको नेतृत्व देवन्द्रसिंह महताले गरिरहेका छन् ।महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा

छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।एकीकृत समाजवादीसँग पार्टी एकता घोषणा गर्ने माओवादीको निर्णय

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्।

दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले साना वामपन्थी दलहरूसँग

एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।अहिले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए।

तत्काल कुनै पनि ठूला कम्युनिस्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उनले भने, ‘तर साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना

पार्टीसँग एकताको घोषणा गर्दै छौँ ।’एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिस्ट घटकहरूसँग एकता गर्न लागेको बताए। ‘स–सना कम्युनिस्ट पार्टीहरू

हामीसँग एकीकृत हुन चाहिरहेका छन्,’ उनले भने, ‘हामीले पनि देशका विभिन्न ठाउँमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौँ।’नेपालले पाँचदलीय गठबन्धन सबै तहको निर्वाचनसम्म

कायम रहने पनि बताए। ‘हामी पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’माओवादी केन्द्रको

उपाध्यक्ष; वर्षमान पुन र जनार्दनलाई महासचिव ! बधाईको ओईरो (हार्दिक बधाई)नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय

राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’माओवादी केन्द्रको

वर्षमान पुन र जनार्दनलाई महासचिव ! बधाईको ओईरो (हार्दिक बधाई)नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ ।

हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ । आज दोस्रो दिन बन्दसत्र हो । अहिले

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

Source : newsparda.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय