बिहिबार , बैसाख ६, २०८१

काठमाडौं –

एमाले अध्यक्ष केपी ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

शनिबार बिहान गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।

हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो,

साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले भन्यो ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको एमालेको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।

दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए ।

केही समयअघि मात्र उनले आफूमा इम्युनिटी पावर कम भएको बताएका थिए ।

तैपनि उनलाई भेट्ने भिडभाड कम भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय