मंगलबार , बैसाख ११, २०८१

काठमाडौं –

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन नयाँ चाल चालेका

छन् अध्यादेश ल्याएर पार्टी फुटाइदिएको भन्दै नेकपा एमालेले संसद अबरुद्ध गरिरहेको छ ।

संसदको गतिरोध अन्त्य गर्नका लागि देउवा सर्वदलीय बैठक बोलाएका छन् ।

यो बैठक ओली फकाउने रणनीतिका रुपमा बुझिएको छ ।

शनिबार बिहान साढे ९ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तहको

निर्वाचनको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले छ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले भने यसअघिको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

एमालेले शनिबार के गर्छ भन्नेबारे जानकारी दिइएको छैन ।

किन?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय