मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना भाइरस संक्र’मण भएको छ ।

उनलाई सोमबार को’रोना संक्र’मण पुष्टि भएको हो । सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ ।

केही दिनयता अनुगमनमा हिँडिरहेका मन्त्री आलेलाई को’रोना सं’क्रमण भएको हो । आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुगेका थिए ।

मन्त्री आले सहित उनको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि को’रोना संक्र’मण भएको छ । अनुगमनमा जाँदा सम्बन्धित् कार्यालयमा अधिकारी र पत्रका सहित पुग्ने गरेका मन्त्री आले र उनको स्वकीय सचिव रेग्मी कोरो’ना सं’क्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखि’ममा परेका छन् । यो खबर नेपाल पानामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय