मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि को’रोना संक्र’मण भएको छ ।

प्रचण्डको निजी सचिवालयले स्वास्थ्य’मा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा को’रोना पो’जेटिभ देखिएको बताएको छ।‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनकी स्वकीय सचिव गंगा

दाहालले भनेकी छिन्, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं।डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरो’ना संक्र’मण भएको छ। त्यस्तै माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई समेत को’रोना भएपछि कार्यालय नै बन्द गरिएको छ।

बतास समूहलाई नारायणहिटी बुझाउँने योगेश भट्टराईलाई कारबाही हुनपर्छः

कपा एकिकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरीले नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट बनाउँन दिने तत्कालिन संँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई कारबाहीको माग गरेका छन् ।

भट्टराईले बतास समूहको कमिसनको चक्करमा परेर नारायणहिटी भित्रै रेस्टुरेन्ट बनाउँन दिएको भन्दै चौधरीले यो केसमा उनलाई कारबाही हुनै पर्ने जिकिर गरेका छन् ।

पूर्ववर्ती सरकारले गरेको खराब कामलाई अहिलेको सरकारले करेन्सन गरेको भन्दै चौधरीले गल्ती गर्ने पात्र कारबाही बाट उम्कन नपाउँने बताएका छन् ।योगेश भट्टराईले यो मामिलामा आफ्नो कुनै संल्लग्नता नरहेको भनेर प्रष्टिरकण दिएको बारे आफुलाई जानकारी रहेको भन्दै नेकपा एसका नेता

चौधरीले मन्त्री हुने बेलामा हुने, पद चाहिने बेलामा चाहिने अनी अहिले मैले गरेको होइन भनेर उम्कन मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।योगेश भट्टराईनै मन्त्री भएका बेलाृ बतास समूहलाई नारायणहिटी लिजमा दिने निर्णय भएको भन्दै चौधरीले अहिले उनले मैले गरेको होइन भनेर उम्कन नमिल्ने बताएका छन् ।source: dainiknewsnepal.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय