बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिति,

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने भएका छन् ।

उनले आफूले अब छिट्टै यस्तो तयारी गरेको खुलासा गरेका हुन् । यसअघि उनीमाथि विलाषी जीवन व्यतित गरिरहेको आ’रोप लाग्ने गरेको छ।

दाहालले आफूले हलो जोतेको पनि सुनाएका छन् । उनले आफू गरिब, किसान परिवारबाट आएको पनि सुनाए ।उनले राजनीति र प्रेममा सबै चिज जायज हुने टिप्पणी गरे । उनले लाजिम्पाटमा आफू पहिले बसेको घर पनि आफ्नो नरहेको स्पष्ट पारे । अहिले खुमलटारमा बसिररहेको घर पनि छोड्ने उनले खुलासा गरेका छन् ।

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनमा मनोनयनतर्फका प्रतिनिधि छननेट गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।शुक्रवार बसेको स्थायी कमिटी बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

एक हजार चार सय ८३ प्रतिनिधि नियमित प्रक्रियाबाट आएका छन् भने त्यसको १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । १० प्रतिशत मनोनयन गर्दा एक सय ४८ जना प्रतिनिधि छानिने छन् ।

यसअघि पाँच प्रतिशत मनोनयन गर्ने व्यवस्था रहेकोमा बढाएर १० प्रतिशत पुर्‍याइएकाे हो । माओवादीले यसअघि सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि हुने भनेकोमा अब त्यो सङ्ख्या एक हजार ६ सय आठ हुने भएको छ ।स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएकाे राजनीतिक दस्तावेजमाथि भने भोलि शनिवार बस्ने बैठकमा छलफल हुने महराले जानकारी दिनुभयो । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन पर्सि आइतवार ११ गतेदेखि १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

यसैबीच नेकपा मसाल (सम्पर्क केन्द्र) र नेकपा माओवादी केन्द्रको एकीकरण भएको छ । नेकपा मसालबाट वि’द्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता भएको घो’षणा गरिएको हो । घोषणा कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रा’न्तिकारीहरू अझै पनि ष’ड्यन्त्रकै प्रक्रियामा रहेको बताउनुभएको छ । उहाँले राजनीतिक परिवर्तन जोगाउन क्रा’न्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । साभार खबर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय