शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाडौं।

शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा स’म्झिँदै रोए’की छिन् ।

शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा नजिकै रहेको एमाले पार्टी कार्यालयको प’क्की भवनलाई प्रसँग बनाएर उनी रु’न थालेकी हुन् ।

‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न ला’यक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ, उनले भनिन् ।

मन्त्री झाँक्रीले गह’भरि आँ’शु झार्दै भनिन्, ‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्।यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने टिप्पणी समेत गरेकी छन् । नेपालपानाबाट , यस्तै नेकपा माओवादीको महाधिवेशनमा अहिले राजनीतिक प्रतिवेदन माथिको छलफल सकिएको छ ।

प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव माथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । महाधिवेशनमा विविध विषयमा छलफल भएको छ ।यसैबीच नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन र सामाजिक सञ्जालमा रि’प (रेस्ट इन द पी’स) लेख्न नपाउने भएका छन् ।

महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले आफ्नो भनाई राख्दै यस्तो बताएका हुन् । रिप शब्द क्रिश्चियनहरुले प्रयोग गर्ने शब्द भएकाले कम्युनिष्टहरुले प्रयोग गर्नु कारवाहीको विषय हुने उनको भनाई छ ।

साथै धर्मलाईअ ‘फि मभन्ने माओवादीले सप्ताह पुरा’ण लगाउनु पनि का’रवाहीको विषय भएको उनको भनाई छ । नेता राइले भने, ‘कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु हुँदैन ।’

सामान्यतया कसैको नि’धन भएमा सामाजिक सञ्जालमा प्रायले रि’प लेख्ने चलन छ । जसको पुरा अर्थ (रेस्ट इन द पी’स) हो । तर अब कसैको मृ त्यु भएमा आरआ’ईपी अर्थात रेस्ट इन द पीस वा स्व’र्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए । रेस्ट इन द पीस भनेको क्रि’ष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्यु’निस्टहरुले हार्दि’क श्रद्धाञ्ज’ली लेख्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय