नेपाली राजनिती,

काठमाडौं। स्तम्भकार दिलनिशानी मगरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएका हरेका दस्ताबेज पार्टीको मात्र नभए देश र जनताको दस्ताबेज भएको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले जनयु’द्धको घोषणा, शान्ति सम्झौता देखि लिएर संघिय लोकतान्त्रीक गणतन्त्रसम्म प्रचण्डको

द’स्ताबेज रहेको दाबी गर्दै उनले अघि सारेका दस्ताबेज राष्ट्रकै दस्ताबेजका रुपमा रहेको इतिहासले पुष्टी गरेको बताएका हुन् ।उनले विपि कोइरालाले देखेको समाजवादको सपनाको दस्ताबेज पनि प्रचण्डले नितिगत, सै’द्धान्तीक र वैचारिक रुपमा बाहिर ल्याउन लागेको बताए ।

उनले केपी शर्मा ओली वैचारीक नेता नभएको भन्दै कागतालिले प्रधानमन्त्री भएको आरोप लगाए । साथै, उनले प्रचण्डको सद्भावले गर्दा दुईपटक प्रधानमन्त्री भएको समेत बताए ।

जनताको बहुदलिय जनबाद भन्ने कुरामा केपी ओली अनविज्ञ रहेको आरोप लगाए । यो पनि जोर्डनको संसदमा सांसदहरुबीच हात हा’लाहाल र कु’टाकु’ट भएको छ । विवा’द र चर्काच’र्कीपछि सत्ता पक्ष र विपक्षी सां’सदहरुबीच संसदभित्रै कु’टाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवा’द चर्किएको थियो ।

संसद भवनभित्र भएको वि’वादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मु’क्का हानेको तथा उपसभामुख भुइँमा ढ’लेको देखि’न्छन् । उसभामुख ढ’लेपछि केही सांसदहरुले होह’ल्ला गरेका थिए ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभा’विक म’न्तव्य दिएपछि साँसदहरुबीच चर्काच’र्की भएको थियो ।

त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सां’सदहरुले माग गरेका थिए । ‘संसदमा सांसदहरुबीच भएको झ’गडा र कुटा’कुटले सं’सदको गरिमा घ’टेको छ,’ संसद सदस्य खालिल आतियहले भने । यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय