शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाडौं। माओवादी नेता कृष्ण केसी उपचार गर्न अमेरिकामा छन्। उनको अमेरिकास्थित जोन ह’प्किंन्स अस्पतालमा उपचार भइरहेको छ।

केसीको डिसेम्बर २१ देखि उक्त अस्पतालमा उपचार भयरहेको केसीले आफ्नो फेसबुकमार्फत जानकारी गराउँदै आएका छन्।

केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्य’होर्ने भएको हो। मन्त्रिपरिषद बैठकले केसीको उपचारमा लाग्ने खर्च सरकारले व्य’होर्ने निर्णय गरेको हो।

केसी आफ्ना दुई सनतान (एक छोरा र एक छोरी) सहित अमेरिकामा पुगेका हुन्। स्रोतका अनुसार सरकारी सिफारिसमा केसी र उनको परिवारले अमेरिकाको भिसा पाएको हो। माओवादी द्व’न्द्वका’लमा उनी नेपाली सेनाको भै’रवनाथ ग’णमा ब’न्दी बनाइएका थिए। त्यहाँ रहँदा पाएको यातनाले उनी अस्वस्थ भएका थिए। साभार खबर यो पनि, एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए ।नेपाली कांग्रेसमा सभापति समेत रहेका देउवाले भनेका थिए– ‘एमसीसी नेपालको हितमा छ, सित्तैमा आएको पैसा हो, सित्तै आएको पैसा किन चाहिदैन भन्ने ?

विश्व बैंक, एसियाली विकास बैंकबाट हामी ऋण लिन्छौँ, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । तर एमसीसीले सित्तैमा दिन्छु भन्छ, नेपालकै कानुन मान्छु भन्छ, तैपनि मान्दैनन्, राम्रोसँग बुझ्नुपर्‍यो ।’

नेता रावलले प्रधा’नमन्त्रीको उक्त अभि व्यक्ति ज्जा’स्पद भएको बताएका छन् । रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरु’पयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने ल’ज्जास्पद अभिव्यक्ति भए’को दावी गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौता सँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दु’रुपयोग गर्न एमसीसी अन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जा’द अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय