बुधबार , बैसाख १२, २०८१

भिडियो हेर्नुस,

काठमाडौँ, ८ पुस। जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् ।

अध्यक्ष मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएपछि राउतले आज (बिहिबार) ट्वीटरमार्फत यस्तो प्रश्न गरेका हुन् ।

ट्वीटरमार्फत उनले यस्तो प्रश्न गरेका छन्-‘विचारभन्दा माथि देश रे! साथमा खाल्डे भ्यागुते मिडियाको ताली! देश आफैंमा विचारबाट जन्मेको हो।

पहिला विचार आएको हो, अनि मात्रै देश। अनि विचारभन्दा माथि देश कसरी हुन्छ? देश के पृथ्वी उत्पत्ति हुँदा खेरि बनेर आएको थियो र? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय