बिहिबार , साउन २६, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

भगवती न्यौपाने

– कमरेड केपी ओली एउटै विषयमा पटकपटक दृष्टिकोण बदल्ने ,आफ्नो स्वार्थलाई केन्द्रभागमा राखेर रंग बदलिरहने अस्थिर नेता होईन । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने, देश र जनताको हितमा चट्टानी अडान लिन सक्ने नेता हो त्यसकारण फरक हुनुहुन्छ ।

– कमरेड केपी ओली कर्कश आवाज भएको श्रोतालाइ इरिटेड बनाउने गरि बोल्ने ,इर्श्याले जल्ने , डाहले छट्पटीने र मस्तिष्कमा इगो भरिएको नेता होईन । हरेक विषयलाइ रोचक ढंगले व्यक्त गर्न सक्ने कलात्मक शैलीमा पोख्त , भाषिक ज्ञानमा उत्कृष्ट क्षमता भएको नेता हो त्यसकारण वहाँ फरक हो ।

– केपी ओली राजकीय भुमिकामा रहँदा जनताले बोझ ठानेको नेता होईन , जनताले प्रिय मानेको नेता हो । त्यसकारण फरक हो ।
समग्रमा केपी ओली भिजिनरी , दर्हो इच्छाशक्ति ,अदम्य साहस र उच्च मनोबल भएको नेता हो ।

तपाईंहरुको अपराधपुर्ण क्रियालाइ प्रतिक्रिया दिएर परास्त गर्न नसकेको भए सायद आज कमरेड केपी ओली नेपाली राजनीतिको सबैभन्दा प्रभावशाली नेता हुनुहुँदैनथ्यो ।

साना नानी बाबु टिकटक बनाउँदै किन प्रशंसा गर्दछन ? युवाहरु आफ्नो उज्ज्वल भविष्य निर्माण गर्ने नेता किन मान्छन र पछ्याउँछन ? पार्टीका कार्यकर्ताहरु किन स्वप्नद्रष्ट नेता मान्छन र साथ दिन्छन ?

नेपाली जनता किन समृद्ध देश निर्माणका नायक मान्छन र प्रिय ठान्छन ? यी सबै प्रश्नको जवाफ वहाँले व्यवहारबाट दिईसक्नु भएको छ । यो पनि पढनुस, नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर १० गते चितवनमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने दिन पाँचौ लाख मानिसका अगाडी महाधिवेशन लगत्तै दशौँ हजारको संख्यामा पूर्वलडाकुहरु एमाले प्रवेश गर्ने घोषणा गरेका थिए उक्त कार्यक्रमको तयारी भइरहेको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिचको सम्बन्ध अहिले पौष जाडो भन्दा पनि चिसो हुँदै गएको छ । एकले अर्कालाई कसले कसलाई सिध्याउँने भन्ने टार्गेट गरेको देखिन्छ ।

सरकार बाट बाहिरिए पछि नेकपा एमालेले देशभर सँगठन विस्तारको कामलाई तिव्रता दिएको छ । भर्खरै मात्रै महाधिवेशन सम्पन्न गरेर फर्किएको एमालेले देशभर नयाँ उर्जाका साथ सँगठन विस्तार र पार्टी प्रवेशको काम गर्न थालेको छ । पार्टी प्रवेश कार्यक्रमलाई एमालेले देशभर चलाउँन थालेको छ ।

माओवादी केन्द्रका कार्यकर्तालाई पहिलो प्राथमिकतामा राखेर पार्टी प्रवेश गराउँने रणनिती एमालेले बनाएको बताइएको छ । यसको सम्पुर्ण खाकाको सुुचना प्रचण्डको कान सम्म पुगिसकेको बताइएको छ । यसै विचमा हजारौँको संख्यामा पूर्व माओवादी लडाकुहरु एकैसाथ एमाले प्रवेश गर्न लागेको खबर आएको छ ।

एमाले अध्यक्ष ओलीले मंसिर १० गते नारायणी किनारमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकै दिन महाधिवेशन लगत्तै दशौँ हजारको संख्यामा माओवादी पूर्व लडाकुहरु एमालेमा प्रवेश गर्न लागेको उद्घोष गरेका थिए । अध्यक्ष ओलीलेनै घोषणा गरेको कार्यक्रम अबको केहि समयमै तय हुन लागेको बताइएको छ ।

ओटीभी नेपाल डटकमले प्राप्त गरेको सुचना अनुसार निकट समयमै काठमाडौँमै भव्य कार्यक्रमको तयारी भैरहेको छ । निकै ठुलो संख्यामा पूर्व माओवादी लडाकुहरु एक साथ एमाले प्रवेश गर्नेछन् । एमाले अध्यक्ष ओलीकै हात बाट टिका लगाएर पार्टी प्रवेशको तयारी उनीहरुले गरेको बताइएको छ ।

कार्यक्रम निकै भव्य गर्ने तयारी भएकाले कहि समय रोकिएको तयारीमा लागेको स्रोतले दावी गरेको छ । यो कार्यक्रमको मुख्य संयोजन हालै मात्रै नेकपा एमालेको केन्द्रिय सदस्य बनेका दुर्गा प्रसाइले गरिरहेको बताइएको छ । प्रसाईले केहि समय अघि ओटीभी नेपाल डट कम सँगैको अन्तर्वातामा पाँच हजार भन्दा धेरै संख्यामा पूर्व माओवादी लडाकुहरु एमाले प्रवेश गर्न लागेको दाबी गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय