शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ठेकेदारदेखि गुण्डा ना’इकेसम्म विजयी भएका छन् ।

आज राति सम्पन्न खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादु देउवापक्षको वर्चश्व रहेको छ । ३५ जना चयन गर्नका लागि भएको मतगणनामा ९९ जना उम्मेदवार रहेका थिए ।

त्यसमध्ये ९ जना मात्र शेखर कोइराला पक्षकाले जितेका छन् । ३५ जनामा देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेको ठेकेदार जीपछिरिङ लामा निर्वाचित हुनुभएको छ भने गुन्डा ना’इके गणेश लामा निर्वाचित हुनुभएको छ ।

लामा विजयकुमार गच्छदार नि’कट हुनुहुन्छ । गच्छदार भने उपसभापतिमा दुई मतले पराजित हुनुभएको थियो । प्रा.डा. तीर्थराज खनिया, डा. सुरेशचन्द्र चालिसे, शंकर तिवारी लगायतका वौद्धिक नेता केन्द्रीय सदस्यमा प’राजित हुँदा लामा विजयी हुनुभएको हो ।

यो पनि पद्नुहोला:

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरको उद्घो’षले सिंगो कांग्रेसमा नयाँ आशा पलाएको छ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य महरले १४ औँ महाधिवेशन सम्पन्न भएपश्चात सशक्त कांग्रेस, बहुमतको सरकार र समृद्ध देशको यात्रा अघि बढेको बताउनुभएको छ ।

कांग्रेसको केन्द्रीय सदस्यमा भारी मतले विजयभए लगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महरले १४ औं महाधिवेशनका १४ एजेण्डा कृयाशील सदस्यहरु र महाधिवेशन प्रतिनिधीहरु समक्ष आफूले पेश गरेको र तदअनुररुप आफू विजय भएकोले अबको यात्रा एजेण्डा कार्यान्यनतर्फ हुने बताउनु भएको हो ।

विगत ५ बर्षको अवधिमा जस्तै कांग्रेसमा भागबण्डा हुन नदिई विधानतह पार्टीलाई गतिशील पार्न आफ्नो भूमिका रहने महरको भनाई छ । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय