बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको स’म्बन्ध बि’गार्न केही श’क्तिहरु लागेको टिप्पणी गरेका छन् ।

उनले कुनै हाल’तमा नेपालसँगको सम्ब’न्ध तो’ड्न नदिने बताए ।

आज उत्तराखण्डको देहरादुनमा बोल्दै सिंहले भारत आवश्यक परे शीर झु’काउन तयार रहेको तर नेपालसँग सम्ब’न्ध तो’ड्न तयार नभएको बताए ।उनले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको उल्लेख गरे ।

‘केही शक्तिहरु भार’तको नेपालसँगको सम्बन्ध बि’गार्न चा’हिरहेका छन्,’सिंहको भनाई उदृत गर्दै एएनआइले लेखेको छ,‘सरकारको प्रतिनिधिको हैसि’यतले म भन्न चाहन्छु कि यदि आवश्यक परे हामी शी’र झुकाउँछौं तर नेपालसँगको सम्ब’न्ध तो’ड्न दिदैनौं ।’

सिंहले नेपालको सीमा स’मस्या रहेको भारतको उत्तराखण्डमा पुगेर नेपालसँगको सम्ब’न्धबारे बोल्नुलाई अर्थपूर्ण मानिएको छ । नेपालको भारतसँग का’लापानी, लिपुलेक र लिम्पि’याधुरा क्षेत्रमा सीमा स’मस्या छ ।

नेपालले उक्त क्षेत्र नक्शामै राखेको छ । तर, भारतले उक्त क्षेत्र आफ्नो दा’बी गर्दै नि’यन्त्रणमा राखेको छ । यो खबर दैनिक नेपाल न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय